सोसल मिडिया
युनिकोड
सरकारले आज समानुपातिक निर्वाचन कार्यालय स्थापना गर्दै छ ।
निर्वाचन आयोगको भवन नक्सालमा समानुपातिक निर्वाचन कार्यालय स्थापना गर्न लागिएको हो । त्यसका लागि आज बिहान ११ बजे कार्यक्रम आयोजना गरिएको छ ।
आगामी २१ फागुनमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदै छ । सो निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तयारी तीव्र बनाएको छ ।