एघार बुँदे यस्तो सहमतिपछि बञ्चरेडाँडा समस्याको फुक्यो गाँठो

बिहीबार, मंसिर ४, २०८२

बञ्चरेडाँडा समस्याबारे ११ बुँदे सहमति भएको छ । बिहीबार बसेको सरकार र स्थानीयवासीबीचको छलफलमा सहमति जुटेको हो । सहमतिसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर फाल्ने अवरोध हटाउन तयार भएका छन् । 

उक्त सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लगायतका विषय छन् । banchare1-1763653772.pngbanchare-1763653771.png
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  २१:३५
प्रतिक्रिया दिनुहोस्