आजदेखि सरकारी कार्यालय चार बजेसम्म मात्र खुल्ने

आइतबार, कात्तिक १६, २०८२

सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार आजदेखि कार्यालय समय १ घण्टा छोटिने भएको छ । 

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको राजपत्रमा जनाइएको छ । अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ ।

शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ । office_6l5QLuOqAn-1762061307.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्