Dashain Banner
Dashain Banner

देशभरका विभिन्न राजमार्गका नौ स्थानमा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध

बिहीबार, असोज २३, २०८२

देशभरका विभिन्न राजमार्गका नौ स्थानमा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ। नेपाल प्रहरीको ट्राफिक व्यवस्थापन विभागले बिहीबार बिहान सार्वजनिक गरेको विवरण  अनुसार ९ स्थानका राजमार्ग अवरुद्ध भएका हुन् । 

अविरल वर्षा र पहिरोका कारण कोशी, बागमती र कर्णाली प्रदेशका राजमार्गहरू प्रभावित भएको प्रहरीले जनाएको छ । road-block-1759980155.jpg

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ०९:०८
प्रतिक्रिया दिनुहोस्