सोसल मिडिया
युनिकोड
अविरल वर्षाका कारण अस्तव्यस्त जनजीवनलाई ध्यानमा राखेर गृह मन्त्रालयले आइतबार र सोमबार सार्वजनिक बिदा दिने भएकाे छ।
विपद्का कारण लामाे दुरीकाे यातायात तीन दिन बन्द गर्ने भएकाले बिदा दिन लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए।
उनका अनुसार विदाको निर्णय भईसकेको र सोको सूचना केही बेरमै जारी हुनेछ ।