सुन्धारा कारागारबाट भागेका दुलाल र भण्डारी धापाखेलबाट पक्राउ

मंगलबार, असोज ७, २०८२

प्रहरीले सुन्धारा कारागारबाट भागेका कैदीहरू केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरेको छ । मंगलबार अपराह्न उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई ललितपुरको  गरेको हो ।

उनीहरू दुवैजना नक्कली शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा थिए । जेनजी प्रदर्शनका क्रममा उनीहरू भदौ २४ गते कारागारबाट फरार भएका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्