Dashain Banner
Dashain Banner

सोह्र श्राद्ध आजबाट सुरु, श्राद्ध गर्नेको भीड

सोमबार, भदौ २३, २०८२

दिवंगत पितृको सम्झनामा गरिने सोह्र श्राद्ध आजबाट सुरु भएको छ। भाद्र शुक्ल पूर्णिमादेखि असोजको कृष्ण पक्षका १५ दिन औंसीसम्म सोह्र श्राद्ध मनाइने गरिन्छ । पशुपतिनाथ मन्दिरमा शनिबार बिहानैदेखि श्राद्ध गर्नेको भीड लागेको छ । पूर्णिमादेखि असोज कृष्ण पक्षको औंसीसम्म तिथिअनुसार श्राद्ध गरिन्छ। आफ्ना पूर्वजहरूको मृत्यु तिथिअनुसार श्राद्ध गर्ने परम्परा छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्