Dashain Banner
Dashain Banner

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई चाहियो कार्यकारी निर्देशक

सोमबार, भदौ २३, २०८२

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान भएको छ। 

बोर्डले आज सूचना जारी गर्दै पाँच वर्ष सेवा अवधि भएको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको हो। 

योग्यता पुगेका इच्छुक व्यक्तिले अबको २१ दिनभित्र निवेदन दिन सक्नेछन्। khanepani-1757304454.jpg

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  ०९:५४
प्रतिक्रिया दिनुहोस्