Dashain Banner
Dashain Banner

वर्ल्डलिंकले पनि बन्द गर्यो दर्ता नभएका सामाजिक सञ्जाल

शुक्रबार, भदौ २०, २०८२

वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले दूरसञ्चार प्राधिकरणले अदालतको आदेश, सरकारको निर्णय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशिकाअनुसार नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल अब वर्ल्डलिंकमा नचल्ने स्पष्ट पारेको छ ।

बिहान एक विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।  “यसअनुसार वर्ल्डलिंकको इन्टरनेट सेवामार्फत् नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरु अब प्रयोग गर्न नसकिने जानकारी गराउँदछौँ,” सूचनामा भनिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १०:०५
प्रतिक्रिया दिनुहोस्