सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी ओलीले क्याविनेट बैठक बोलाएका छन् ।
घाम अस्ताएपछि बस्नेगरी ७ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा आउन मन्त्रीहरुलाई दुई बजे म्यासेज पठाइएको हो।
आजको बैठकले अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकाश समितिको अध्यक्षमा पूर्व सांसद दीपक कुँइकेललाई नियुक्त गर्दैछ । त्यस्तै, केही सहसचिवको सरुवा हुन सक्ने छ ।