हरितालिका तीजको अवसरमा मंगलबार सार्वजनिक बिदा

सोमबार, भदौ ९, २०८२

लुम्बिनी प्रदेश सरकारले हरितालिका तीज पर्वको अवसर पारेर मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

भाद्र ६ गते आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गरी प्रदेशभरिका सम्पूर्ण सरकारी तथा गैरसरकारी निकायहरूमा  सार्वजनिक बिदा दिने निर्णय गरेको सूचना जारी गरिएको छ। bidaa-1756095456.png

प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १०:०३
प्रतिक्रिया दिनुहोस्