सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक डाकेका छन् । बालुवाटारमा मन्त्रीहरुलाई सात बजे पुगेगरी केही बेर अघिमात्र सूचना पठाईएको छ ।
आज बस्ने क्याविनेटले केही नियुक्तिका निर्णय गर्ने छ । बीमा प्राधिकरणका निलम्बित अध्यक्ष शरद ओझा बर्खास्तमा पर्ने छन् भने केही नियुक्तिका निर्णय हुनेछन् ।