सोसल मिडिया
युनिकोड
ताप्लेजुङ घर भई काठमाण्डौ उपत्यकामा बसोबास गर्नेलाई ताप्लेजुङ समाज नेपालले चुल्हे निम्तो गरेको छ ।
ताप्लेजुङ लाखेजात्रा महोत्सव -२०८२ को आयोजना गरेको समाजले आज शनिवार १० बजेदेखि बेलुका आठ बजेसम्म लाखेजात्राको भव्य कार्यक्रम गर्ने भएको छ ।
राजधानीको धुम्बाराही स्थित एस आर पार्टी प्यालेसमा हुने लाखेजात्रा कार्यक्रममा सहभागी हुन समाजका अगुवा समाजसेवी रमेश बरालले आह्वान गरेका छन्।