आयल निगमले पेट्रोलको मूल्य बढायो 

शुक्रबार, साउन ३०, २०८२

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलकाे मूल्य भने घटेर आएको छ । 

साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।petrol-1755272013.jpg

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २१:१९
प्रतिक्रिया दिनुहोस्