सोसल मिडिया
युनिकोड
न्यायपरिषद्ले जिल्ला र उच्च अदालतका २१५ न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको न्यायपरिषद् बैठकले ८८ जना उच्च अदालतका न्यायाधीश र ११२ जना जिल्ला न्यायाधीशको सरुवा गरेको हो ।
विशेष अदालतका अध्यक्ष र ४ जना सदस्यहरु सरुवा भएका छन् ।
सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।