यी हुन् भारतको उत्तराखण्ड बाढी र पहिरोमा हराइरहेका २६ नेपाली

मंगलबार, साउन २७, २०८२

भारतको उत्तराखण्डस्थित उत्तरकाशी र पौडी गढवालको बाढी र पहिरोमा हराइरहेका नेपालीको विवरण सार्वजनिक गरिएको छ । 

भातरस्थित नेपाली दूतावासले नेपालीको नाम सार्वजनिक गरेको छ । जसमा २६ नेपाली छन् । दूतावासले उत्तरकाशीमा २१ र पौडी गढवालमा ५ नेपाली हराइरहेको सूची सार्वजनिक गरेको छ । 

उत्तराखण्डको उत्तरकाशी जिल्ला र पौडी गढवाल जिल्लामा क्रमशः ५ र ६ अगष्ट आएको बाढी र पहिरोमा परेर नपालीहरू हराइरहेका दूतावासले जनाएको छ ।  harayeka-nepali-uttrakhanda-1754965618.jpg

प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२  ०८:१३
प्रतिक्रिया दिनुहोस्