Dashain Banner
Dashain Banner

‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’ हेर्न चार दिनमा पुगे ७० हजार

आइतबार, साउन २५, २०८२

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो, २०२५’को चार दिनमा झन्डै ७० हजार जनाले अवलोकन गरेका छन् ।

नाइमाका अनुसार, पहिलो दिन बुधबार १५ हजार, दोस्रोदिन बिहीबार १३ हजार ५०० तेस्रो दिन शुक्रबार १९ हजार र चौथो दिन शनिबारसम्म २१ हजार ५०० जनाले अवलोकन गरेका हुन् ।

भिड बढेपछि नाइमाको एक्स्पोको समय एकदिन थप गरिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्