Dashain Banner
Dashain Banner

प्रधानमन्त्री ओलीले एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष भेटे 

बिहीबार, साउन २२, २०८२

प्रधानमन्त्री केपी शर्मा ओलीसँग एसियन पूर्वाधार लगानी बैकका अध्यक्ष जिन लिम्बुननले आज शिष्टाचार भेट गरेका छन्।

तुर्कमेनुस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरुबीच साइडलाइन भेट भएको हो।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्