Dashain Banner
Dashain Banner

हज समितिको अध्यक्षमा अहमद, सदस्य सबै खाली 

मंगलबार, साउन १३, २०८२

गृहमन्त्री रमेश लेखकले नेपाल हज समितिको अध्यक्ष पदमा सिरहाको कल्याणपुर नगरपालिका–१२ का मोख्तार अहमदलाई नियुक्त गरेका छन् । 

मंगलबारको मन्त्रीस्तरको निर्णयबाट सिरहाका महमदलाई अध्यक्ष नियुक्त गरिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयअन्तर्गत रहने हज समितिको सदस्यहरूको नियुक्ति प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  २१:१५
प्रतिक्रिया दिनुहोस्