सोसल मिडिया
युनिकोड
मधेस प्रदेशका ८ जिल्लालाई विपद संकटग्रस्त घोषणा गर्ने तयारी भएको छ। गृहमन्त्री रमेश लेखकले यसका लागि बुधबार मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेस गरेका हुन्।
मंगलबार मधेश सरकारले विपद संकटग्रस्त जिल्ला घोषणा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। पानी नपर्दा सुक्खा लागेको र यसका कारण खानेपानीदेखि कृषिमा यसको असर परेकाले संकटग्रस्त क्षेत्र घोषणा गर्न लागिएको हो।