विद्यावारिधि गर्ने सहसचिवको सूचीमा थपिए पुष्पराज शाही

मंगलबार, असार १७, २०८२

नेपाल सरकारका सहसचिव पुष्पराज शाहीले विद्यावारिधि गरेका छन्। शाहीले चीनको पेकिङ विश्वविद्यालयबाट अर्थशास्त्र विधातर्फ विद्यावारिधि हासिल गरेका हुन्। 

 National Development शीर्षकमा विद्यावारिधि (PhD) डिग्री हासिल गर्न सफल भएका शाहीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक भएर काम गरिसकेका छन् भने अध्यागमन विभाग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाकिम पनि भईसकेका छन्। १० महिना २५ दिन उनले त्यहाँको कमाण्ड सम्हालेका थिए।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  २२:०४
प्रतिक्रिया दिनुहोस्