पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि, यस्तो छ सूची

सोमबार, असार १६, २०८२

पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि भएको छ । 

नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा उच्च मूल्यवृद्धि गरेको छ।

आज साेमबार प्रेस विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएकाे हाे ।

मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ । हवाई इन्धनमा ७ रुपैयाँ मूल्य बढेको छ ।press_KFGBuy8lVJ-1751300774.jpg

प्रकाशित मिति: सोमबार, असार १६, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्