विद्यालय शिक्षा विधेयक टुंगो लगाउन उपसमितिको प्रतिवेदनमाथि छलफल शुरू

बिहीबार, असार १२, २०८२

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु हुनै लागेको छ।  बैठक १ बजे बस्ने गरि बोलाईएको थियो। 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची छ । विद्यालय शिक्षा विधेयक संसदमा टेबुल गर्ने रणनीति अनुसार बैठक बोलाईएको हो। 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्