माधव धरौटीमा छुट्छन् कि पुर्पक्षमा जान्छन् ? बहस सकियो आउँदै आदेश

बुधबार, असार ११, २०८२

विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भएको मुद्दामा थुनछेक बहस सकिएको छ। 

आदेश आजै केही बेरमै आउने भएको छ। 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्