नागरिकता ऐन केलाउन राज्य व्यवस्था समितिको बैठक

बिहीबार, जेठ २२, २०८२

संघीय संसद् अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ । सुशासन समितिको ७५औँ बैठक बस्न लागेको हो । 

बैठकमा नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्तासँग छलफल गर्ने कार्यसूची छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  ०९:२८
प्रतिक्रिया दिनुहोस्