बालेनको आदेश मान्ने महानगर प्रहरी प्रमुख पाण्डे निलम्बित

मंगलबार, जेठ २०, २०८२

काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डे निलम्बनमा परेका छन्। उनलाई ६ महिनाका लागि निलम्बन गरिएको हो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई बाटो छेकेका पाण्डे विवादित महानगर प्रहरी हुन् । मेयर बालेनको आदेश कार्यान्वयन गर्दा पाण्डे निलम्बित भएका हुन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १६:४४
प्रतिक्रिया दिनुहोस्