प्रतिनिधिसभाको बैठक बस्ने समय किस्ताबन्दीमा, अब चार बजे

मंगलबार, जेठ २०, २०८२

प्रतिनिधिसभाको आजको बैठक फेरि सरेको छ। संसद् सचिवालयले दोस्रोपटक सूचना टाँस गर्दै अपराह्न ४ बजेसम्मका लागि  बैठक सरेको हो।  

बिहान ११ बजेलाई डाकिएको बैठक दुई बजे हुँदै चार बजेलाई सारिएको हो।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्