श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पायो  ४ अर्ब २८ करोड बजेट

बिहीबार, जेठ १५, २०८२

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरेको छ।

आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले श्रम मन्त्रालयका लागि ४ अर्ब २८ करोड बजेट विनियोजन गरिएको जानकारी दिए। 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्