Dashain Banner
Dashain Banner

वन तथा वातावरण मन्त्रालयले पायो १८ अर्ब ६१ करोड रुपैयाँ बजेट

बिहीबार, जेठ १५, २०८२

सरकारले आउँदो आर्थिक वर्षमा वन तथा वातावरण मन्त्रालयका निम्ति १८ अर्ब ६१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बिहीबार (जेठ १५) संसद् बैठकमा आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी गराएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्