Dashain Banner
Dashain Banner

नेपालीले विदेशमा लगानी गर्न सात खर्ब रुपैयाँबराबरको परियोजना सम्झौता गर्ने

बिहीबार, जेठ १५, २०८२

नेपालीले विदेशमा लगानी गर्न पाउने लगानी बोर्डमार्फत थप सात खर्ब रुपैयाँबराबरको परियोजना सम्झौता गर्ने भएको छ । 

यस्तै, चार खर्ब रुपैयाँबराबरको आयोजना निर्माण थालिने भएको छ । लगानी बोर्डमा सार्वजनिक निजी साझेदारी विभाग खडा हुने भएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय सदनमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:५४
प्रतिक्रिया दिनुहोस्