सोसल मिडिया
युनिकोड
प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ६ बजे बस्ने गरि बोलाएको मन्त्रिपरिषद्को बैठकले आधा दर्जन सचिवको सरुवा गर्ने भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले दुई सचिव (विशिष्ट श्रेणी) को बढुवा र तीन सचिवको पदस्थापन गर्ने सम्भावना छ।
त्यस्तै प्रशासन समूहका एक र प्राविधिक एक गरि दुई सहसचिवको सचिवमा बढुवा हुने भएको छ।
पर्यटन मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय सहितका केही निकाय सचिव बिहिन छन् ।