Dashain Banner
Dashain Banner

सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिव चलायो, कसलाई कता खटायो ?

शुक्रबार, जेठ ९, २०८२

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना उपसचिवको सरुवा गरेको छ।

लोक सेवा आयोगको सिफारिसमा आन्तरिक प्रतिस्पर्धाबाट नियुक्त भएर मन्त्रालयको अतिरिक्त समूहमा रहेका २३ जना उपसचिवलाई कामकाजमा खटाउने निर्णय भएको मन्त्रालयले जनाएको छ।

यस्तै यसअघि विभिन्न निकायमा रहेका अरू तीन जना उपसचिवलाई मन्त्रालयमा सरुवा गरिएको मन्त्रालय प्रकाशित गरेको सूचनामा उल्लेख छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्