सोसल मिडिया
युनिकोड
गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेका छन् । उनलाई केहीबेर अघिमात्रै अख्तियारले नियन्त्रणमा लिएको हो ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए । उनको हिजै मात्र मन्त्रालयमा सरुवा भएको थियो। त्यहाँ पाँचथरका सिडिओ विष्णु कोइराला पठाईएका छन् ।
भट्टराईले त्यहाँ गोरखधन्धा चलाएको अख्तियारको आरोप छ। भट्टराईसहित ८ जनालाई नियन्त्रणमा लिइएको छ।