विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल सुरू

बुधबार, जेठ ७, २०८२

सिंहदरबारमा शिक्षा समिति बैठक सुरु भएको छ ।  

बुधबार दिउँसो सुरु भएको बैठकमा शिक्षा उपसमितिले पेश गरेको विद्यालय शिक्षा विधेयकमाथिको प्रतिवेदनमा छलफल हुनेछ । 

बैठकमा सदस्यहरुररुले आफ्नो धारणा राख्ने र त्यसपछि दफावार छलफल हुने छ ।

प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२  १४:३६
प्रतिक्रिया दिनुहोस्