सोसल मिडिया
युनिकोड
वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही चीनमा हुने बाँससम्बन्धी सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेका छन्।
चीन सरकारको निमन्त्रणामा बेइजिङमा आयोजना हुने इन्टरनेसनल नेटवर्क फर ब्याम्बो एण्ड र्याटन काउन्सिलको १३ औँ सत्रको अध्यक्षता गर्न उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।
उक्त सम्मेलनमा सहभागी भई मन्त्री शाही यही जेठ १० गते स्वदेश फर्कने छन्।