नेपाल प्रहरीका यी ११ भाई एसएसपीलाई डीआईजीमा उकालिने

मंगलबार, जेठ ६, २०८२

नेपाल प्रहरीका ११ एसएसपीको नाम डीआईजीमा बढुवानिम्ति सिफारिस गरिएको छ । मंगलबार (जेठ ६) बसेको बढुवा समितिको बैठकबाट उनीहरूको नाम सिफारिस गरिएको हो ।

सिफारिस सूचीको पहिलो नम्बरमा सुदर्शनप्रसाद कोइरालाको नाम छ । दोस्रोमा विनोद घिमिरे र तेस्रो नम्बरमा दीपेन्द्र घर्ती क्षेत्रीको नाम छ ।police-1-1747756577.jpgpolice-2-1747756597.jpg
 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्