आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो 

बिहीबार, जेठ १, २०८२

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले मध्यरातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । 

निगमका अनुसार, पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल/मट्टीतेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

petrol-suchi-1747321250.jpg
 

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २०:४६
प्रतिक्रिया दिनुहोस्