सोसल मिडिया
युनिकोड
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइएको छ ।
बुधबार राष्ट्रपति भवन शीतलनिवासमा महालेखापरीक्षक तोयम रायाले महालेखापरीक्षकको ६२औं प्रतिवेदन राष्ट्रपतिलाई बुझाएका हुन् ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई बुझाउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार सो प्रतिवेदन बुझाइएको हो ।