सोसल मिडिया
युनिकोड
भारतले नेपाललाई १५ वटा विद्युतिय सवारी साधन प्रदान गरेको छ।
मित्रता र सद्भावनाको संकेतस्वरूप नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई १५ वटा विद्युतिय सवारी साधन हस्तान्तरण गरेका हुन् ।
उपहारस्वरूप प्राप्त यी सवारी साधनहरूले सरकारले जेठ २–४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागेको नेपालमा ‘सगरमाथा संवाद’को पहिलो संस्करण सफलतापूर्वक आयोजना गर्न सहयोग गर्ने भारतीय दुतावासले विश्वास ब्यक्त गरेको छ ।