सोसल मिडिया
सम्पर्क
युनिकोड
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शनिबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटवार्ता करिब आधा घण्टा चलेको थियो ।
भेटमा समसामयिक राजनीतिक परिस्थिति र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको आङ्देम्बेको सचिवालयले जनाएको छ । केही दिन अघि मात्र रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहले पनि एकै दिन राष्ट्रपतिलाई भेटेका थिए ।