सोसल मिडिया
सम्पर्क
युनिकोड
नेपाललाई भारतले नयााँ बन्दरगाह प्रयोग गर्न दिने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग नयाँ दिल्लीमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले गुजरातको कन्डला बन्दरगाह प्रयोग गर्न दिने बताएका हुन् ।
सन् २०१६ मा केपी शर्मा ओली प्रधानमन्त्री भएको समयमा नेपाललाई भारतले विशखापटन बन्दरगाह प्रयोग गर्न दिएको थियो । त्योभन्दा अगाडि नेपालले भारततको हल्दिया बन्दरगाह प्रयोग गर्दै आएको थियो ।