सोसल मिडिया
सम्पर्क
युनिकोड
भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले समकक्षी नरेन्द्र मोदीलाई रुद्राक्ष उपहार दिएका छन्। दिल्लीमा भएको भेटका क्रममा आज शाहले कलात्मक काठको बट्टाभित्र राखेर रुद्राक्ष उपहार दिएका हुन्।
भेटमा दुवै देशका प्रधानमन्त्रीले उपहार आदानप्रदान गरेका थिए। प्रधानमन्त्री मोदीले त्रिवेणीको गंगाजलसहितको कलश शाहलाई उपहार स्वरूप थमाएका छन् ।