कालो चस्मा खोलेर भारतीय राजदूतलाई वालेन्द्रले उपहार दिए गौतम बुद्धको प्रतिमा 

मंगलबार, असोज १३, २०८३

प्रधानमन्त्री वालेन्द्र साहसँग भारतीय राजदूत नवीन श्रीवास्तवले विदाई भेट गरेका छन्। ​नेपालका लागि आफ्नो राजदूत पदको कार्यकाल सकेर भारत फर्किनु अघि उनले प्रधानमन्त्री भेटेका हुन्। 

प्रधानमन्त्री कार्यालय पुगेर श्रीवास्तवले विदाई भेट गरेको प्रधानमन्त्री कार्यालयले बताएको छ। प्रधानमन्त्रीले कालो चस्मा खोलेर भारतीय राजदूतलाई भगवान गौतम बुद्धको प्रतिमा उपहार स्वरुप दिएका थिए। 

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १३:४९
प्रतिक्रिया दिनुहोस्