गृह मन्त्रालयले एकैलटमा आठ दर्जन कर्मचारीलाई लगायो लाखापाखा

मंगलबार, असोज ६, २०८३

गृह मन्त्रालय मातहतका ९७ कर्मचारीको एकैपटक सरुवा भएको छ। 

हिजो सोमबारको निर्णयअनुसार ठूलो संख्यामा नायब सुब्बाहरूको सरुवा भएको हो। 

सरुवामा मन्त्रालयमा बस्दै आएका कर्मचारीलाई विभिन्न जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयमा खटाइएको छ। 

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १८:१८
प्रतिक्रिया दिनुहोस्