Dashain Banner
Dashain Banner

पोलमा जेलिएको तारझैं भएका प्रधानमन्त्रीलाई कांग्रेस युवा नेताले गरे डिप्रेसनबाट बच्न आग्रह

आइतबार, साउन २४, २०८३

प्रधानमन्त्री वालेन्द्र साहलाई कांग्रेस नेता बाबुराम आचार्यले डिप्रेसनबाट बेलैमा बच्न आग्रह गरेका छन् ।

सडकका बिजुली पोलमा जेलिएको तार जस्तै गरी प्रधानमन्त्री आफैं भित्र जेलिएको ठहर गर्दै आचार्यले 'तार हटाउने योजना कहां पुग्यो प्रोधानमन्त्री ज्यु ?' भन्दै सामाजिक सञ्जाल मार्फत प्रश्न गरेका हुन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले तपाईं एक्लै हिंड्न खोज्नुहुन्छ, अनि एक्लै भएं भन्नुहुन्छ, एक्लै नहिड्नुहोस्, डिप्रेसनमा जानुहेला, उनले साहलाई मानसिक रोगको सिकार नबन्न अनुरोध गर्दै स्वास्थ्य सचेततामा ध्यान दिन समेत आग्रह गरेका छन् ।

आचार्यले लेखेको पूरा स्टाटसका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्