Dashain Banner
Dashain Banner

हरिशले पाए नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारको जिम्मेवारी

शुक्रबार, साउन २२, २०८३

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीले नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा डा. हरिशसिंह थापालाई नियुक्त गरेकी छन्। 

नवनियुक्त रजिस्ट्रार डा. थापाले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन्। 

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले उनलाई आजै शुक्रबार शपथ खुवाएकी  छन्। 

प्रकाशित मिति: शुक्रबार, साउन २२, २०८३  १३:३१
प्रतिक्रिया दिनुहोस्