सिंहदरबारमा दुई संसदीय समिति एकसाथ सक्रिय 

बुधबार, असार १७, २०८३

सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतका दुई समितिको बैठक आज बसेको छ। 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सिंहदरबारमा अहिले बसिरहेको छ। 

ती बैठकमा विभिन्न विषयमा छलफल जारी छ। 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  १०:४७
प्रतिक्रिया दिनुहोस्