Dashain Banner
Dashain Banner

भारतीय सुरक्षाकर्मीबाट दुःख पाएको भन्दै सुस्तावासी नेपाली काठमाडौँ आए 

मंगलबार, असार १६, २०८३

सीमाबारे प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को अभिव्यक्ति आएलगत्तै भारतीय सुरक्षाकर्मीबाट आफूहरूले दुःख पाएको भन्दै सुस्तावासीले नेपाली नागरिकता र लालपुर्जाको माग गर्दै काठमाडौँ आइपुगेका छन्।

उनीहरू आजदेखि काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण धर्ना बस्ने भएका छन्।

प्रकाशित मिति: मंगलबार, असार १६, २०८३  १४:३९
प्रतिक्रिया दिनुहोस्