उपाध्यक्ष विष्णुलाई च्यापचुप पारेपछि च्यासलमा ओली सहितका एमालेजन खडा

मंगलबार, असार ९, २०८३

नेकपा एमाले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा अहिले बसिरहेको छ । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी छन् ।

उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि उत्पन्न परिस्थिति तथा आगामी रणनीतिबारे छलफल गर्न बैठक बसेको हो । आजै साँझ एमालेको सचिवालय बैठक पनि बस्दै छ । 

प्रकाशित मिति: मंगलबार, असार ९, २०८३  १५:२०
प्रतिक्रिया दिनुहोस्