Dashain Banner
Dashain Banner

काठमाडौं-तराई द्रूतमार्गको लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन

शुक्रबार, जेठ १५, २०८३

सरकारले काठमाडौं-तराई द्रूतमार्गको लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै फास्ट ट्र्याकका लागि आगामी आर्थिक वर्षमा ४० वटा पुल बनाइने पनि बताएका छन्।

करिब साढे ५ किलोमिटर सुरुङमार्ग र लिंकरोड पनि निर्माण गरिने उनले बताए। त्यस्तै उनले उच्च पहाडी क्षेत्र पर्यापर्यटन मार्ग ”डाँफे रुट’ निर्माण गर्ने जानकारी दिए।

प्रकाशित मिति: शुक्रबार, जेठ १५, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्